विश्व समाचार

भारतले गर्‍यो शक्तिशाली अग्रि -५ मिसाईल परिक्षण ।

Buzz Education

कार्तिक – ११ भारतको रक्षा अनुसन्धान तथा बिकास संगठनले बिकास गरेको अग्रि ५ मिसाइलको सफल परिक्षण गरेको छ । उक्त मिसाईल भारतको उदिसा स्थित एपिजे अब्दुल कलाम टापुबाट प्रक्षेपण गरीएको बताईएको छ ।
अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने बताईएको छ ।
आणविक क्षमतायुक्त अग्रि ५ मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।

बिज्ञापन
बिज्ञापन
Buzz Education

ताजा समाचार

आज कोजाग्रत पूर्णिमा – आजै बाट दशै सकिंदै

Madhyapur Diary

म.थि.न.पा द्वारा तेक्वान्डो खेलाडी तथा प्रशिक्षकहरुलाई ट्रयाक शुट बितरण तथा बिदाई कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy