टीभी मनोरञ्जन समाचार

उदयीमान बलिउड नायिका अनन्याको घरमा प्रहरी छापा

Buzz Education

कार्तिक – ४ -बलिउडका उदयमान नायिका अनन्या पाण्डेको घरमा प्रहरीले छापा मारेको छ । आर्यन खानको केस को अनुसन्धानका क्रममा उदयमान नायिका अनन्या संग च्याटमा ड्रग्स सम्बन्धि कुराकानी भएको पाईएकाले उक्त छापा मारेको बताईएको छ ।

बिज्ञापन
बिज्ञापन

क्रुज ड्रग्स पार्टी केशमा एन सी बी ले उक्त च्याटलाई अदालतमा प्रमाणको रुपमा पेश गरेको छ । संचार माध्यममा आए अनुशार क्रुज पार्टीमा अनन्या पनि समावेश भएको र एनसीबीले सुरुमा नै उनलाई त्यहाँबाट जान दिएको भारतीय सञ्चार माध्यमले रिपोर्ट प्रकाशित गरेका छन् ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिका दुई प्रधानाध्यापक सम्मानित

Madhyapur Diary

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Madhyapur Diary

आध्यात्मिक महत्व महाशिवरात्रिको कस्तो छ ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy