
कार्तिक – ३ -नेपाल पर्यटन तथा होटल ब्यबस्थापन प्रतिष्ठान (NATHM) बाट २०७८ साल मंशिर महिनाबाट सञ्चालन हुने बिभिन्न शिर्षक हरुमा पर्यटन सम्बन्धि तालिमका लागि दरखास्त आह्वान गरेको छ । नेपालको दिगो पर्यटन बिकासका लागि लामो समयदेखि सर्मपित उक्त प्रतिष्ठानले पर्यटन सम्बन्धि दक्ष जनशक्ति नेपालमै उत्पादन गदै आएको छ ।

प्रकाशित सुचना अनुशार Basic food preparation and control (cook ), Basic food and baverage service (waiter), Basic house keeping, Barista, trekking guide, trekking porter guide आदी शिर्षिक हरुमा तालिम खुलेको हो । थप जानकारी तथा फाराम भर्नका लागि www.nathm.gov.np मा log in गर्न र थप जानकारी टेलिफोन न. 0१ -५९७०६०५ मा सम्पर्क गरी बुझ्न सकिने जनाईएको छ ।
बिज्ञापन यस प्रकार छ ।


