अर्थतन्त्र शिक्षा समाचार समाज

NATHM मा पर्यटन सम्बन्धि गुणस्तरीय बिभिन्न तालिमहरू खुल्यो ।

कार्तिक – ३ -नेपाल पर्यटन तथा होटल ब्यबस्थापन प्रतिष्ठान (NATHM) बाट २०७८ साल मंशिर महिनाबाट सञ्चालन हुने  बिभिन्न शिर्षक हरुमा पर्यटन सम्बन्धि तालिमका लागि दरखास्त आह्वान गरेको छ । नेपालको दिगो पर्यटन बिकासका लागि लामो समयदेखि सर्मपित उक्त प्रतिष्ठानले पर्यटन सम्बन्धि दक्ष जनशक्ति नेपालमै उत्पादन गदै आएको छ ।

प्रकाशित सुचना अनुशार Basic food preparation and control (cook ), Basic food and baverage service (waiter), Basic house keeping, Barista, trekking guide, trekking porter guide आदी शिर्षिक हरुमा तालिम खुलेको हो । थप जानकारी तथा फाराम भर्नका लागि www.nathm.gov.np मा log in गर्न र थप जानकारी टेलिफोन न. 0१ -५९७०६०५ मा सम्पर्क गरी बुझ्न सकिने जनाईएको छ ।
बिज्ञापन यस प्रकार छ ।

तालिम सम्बन्धि सुचना
तालिम सम्बन्धि सुचना

ताजा समाचार

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Madhyapur Diary

काठ्मान्डौमा अब सभा, जुलुश, भिडभाड गर्न नपाईने

Madhyapur Diary

थिमिको चारदोबाटोमा मोटर साईकल दुर्घटनामा एकको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy