विश्व समाचार

बाढीका कारण भारतमा खुड्कुलो चढेर पुगे बिबाह मण्डप

Buzz Education

ऐजेन्सी – भारतमा हालै आएको भिषण बर्षा पछीको बाढीका कारण केरला राज्यमा बिवाह गर्न गईरहेका एक जोडीले सबै बाटो पानिले ढाकिएपछी बिवाह मण्डप सम्म पुग्न एक बिशालबाढीका कारण भारतमा खुड्कुलो चढेर पुगे बिबाह मण्डप खुड्कुलो को साहारा लिएका छन ।

पेशाले दुबै जना स्वास्थ्यकर्मी ती जोदिले बाढीका कारण अन्य उपाएहरू नभेटाएपछी डोरीको सहायताले खुड्कुलोमा चढेर बिवाह मण्डप सम्म पुग्न बाध्य भएका हुन । यही कारण पनि उनीहरूको यो बिबाह बिभिन्न सामाजिक सञ्जालहरूमा यतिबेला चर्चाको बिषय बनेको छ ।

केरलामा बाढीका कारण सम्पन्न अनौठो बिवाह
केरलामा बाढीका कारण सम्पन्न अनौठो बिवाह

केरलमा अहिले ठाउँठाउँमा भारी बर्षाका कारण पुल तथा सडकहरू बगाएका कारण आवागमन बन्दको स्थिति रहेको छ।

उनीहरुले सो भाँडा स्थानीय मन्दिरबाट माँगेर लिएको बताइएको छ । यो एक मात्र विकल्प बाँकी भएकाले उनीहरुले यस्तो उपाय अपनाएको बताएका छन् । अकस्मातको भारी वर्षाले निम्त्याएको बाढी पहिरोमा परि अहिलेसम्म केरलामा २७ जनाले ज्यान गुमाइसकेका छन् ।

 

Buzz Education

ताजा समाचार

अझै बर्षा नरोकीने

Madhyapur Diary

मोरङमा झडपमा घाईटे महिला प्रहरी जवानको मृत्यु ।

Madhyapur Diary

विनायकमा स्वास्थ्य परीक्षण कार्यक्रम

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy