Uncategorized विश्व समाचार

बाबा राम रहिमलाई जन्मकैदको सजाय

Buzz Education

असोज -१ -भारतमा पन्चकुलको बिशेष अदालतले चर्चित भारतीय बाबा गुरमित राम रहिम सिंह सहित अन्य पाँच दोषि पाईएका ब्यक्तिहरू लाई जन्मकैदको सजाय सुनाएको छ ।
रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रंजित सिंहको हत्या गर्ने षड्यन्त्र रचेका थिए ।


अदालतले सोमबार उनलाई जन्मकैद सुनाउने अन्तिम निर्णय गरेको भारतीय मिडियामा खबर छ । जबकि सिबिआईले उन्लाई अदालतले उन्लाई फांसिको सजाय सुनाउने माग गरेको थियो ।
जन्मकैदको सजायसँगै राम रहिम लाई अदालतले ३१ लाख भारतीय रुपैयाँ र अन्यलाई प्रतिव्यक्ति ५० हजार (भारु) जरिवाना सुनाएको छ । बलात्कारको सजाय समेत भोगका गुरमित राम रहिम सिंहलाई अदालतले हत्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो ।

Buzz Education

ताजा समाचार

मानब शरीरमा सुँगुरको मृगौला प्रत्यारोपन सफल

Madhyapur Diary

काठ्मान्डौको मनोहरामा बोरीङ गर्दा ग्याँस निस्कियो ।

Madhyapur Diary

भक्तपुरका चारवटै नगरमा ऐमाले नंया नगर कमिति गठन गर्न सकस ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy