खेलकुद समाचार

राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिब रमेश शिलवाल पदमुक्त

Buzz Education

असोजा -१ -सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार शिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको छ । गत वर्षको साउनमा दोस्रो पटक सदस्यसचिव नियुक्त भएका शिलवाल लाई दुई पटक सम्म स्पष्टिकरण सोधिएकोमा जवाफ चित्त बुझ्दो न भेटिएकाले निज लाई बर्खास्त गरीएको बताईएको छ ।


१३औं दक्षिण एसियली खेलकुद आयोजना नेपालले गर्दा शिलवालले नेतृत्व गरेका थिए ।महालेखा परीक्षकको कार्यालयले दक्षिण एसियाली खेलकुद आयोजना गर्दा खेलकुद सामग्री खरिदमा ब्यापक भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।


२०७६ असारमा तत्कालिन प्रधानमन्त्री केपी ओली निकट सिलवालले खेलकुद परिषद्को सदस्य सचिवमा पहिलो पटक राजनीतिक नियुक्ति पाएका थिए ।

Buzz Education

ताजा समाचार

बिभिन्न पदहरूमा १५ कर्मचारीहरुको लागि जागिर खुल्यो

Madhyapur Diary

बैशाख ६ र ७ गते देशैभरीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै ।

Madhyapur Diary

बोडेको नीलबाराही साकोसको २३ औ साधारण सभा सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy