राजनीति समाचार

राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमि ९ वडा कमिटी घोषणा कार्यक्रममा मा. महेश बस्नेतले के के भने ?

Buzz Education

भक्तपुर – भदौ १८ राष्ट्रिय युवा संघ नेपाल मध्यपुर थिमि ९ वडा कमिटीले आयोजना गरेको वडा कमिटी घोषणा कार्यक्रममा बोल्नु हुदै नेकपा ऐमाले सांसद तथा पूर्व मन्त्रि मा.महेश बस्नेतले  भक्तपुरमा ऐमाले फुटाउन चाहनेको नामोनिसानी नरहेको बताउनु भएको छ । उहाले नेकपा ऐमालेलाई कम्जोर बनाउने शक्ति देशभर कमजोर बनेको बताउनु भएको हो।
पार्टी निर्माणको मजबुद आधार वडा कमिटी नै भएको बताउनु हुँदै यस्लाई जगको रूपमा लिनुपर्ने बताउनु भयो ।
ऐमाले भन्दा कांग्रेस धेरै कमजोर रहेको बताउनु हुदै उहाले नेपाली कांग्रेस एमाले पछिको दोस्रो दल भएकोले प्रतिस्पर्धी दल मान्नु पर्ने उहाँले बताउनुभयो ।
ऐमाले काम गरी देखाउने पार्टी रहेको बताउदै आफ्ना कार्यकर्तालाई कुरा नभई काम गरी देखाउन आग्रह गरेका छन ।
३ बर्षको अवधिमा भक्तपुर साँच्चै विकास भएको बताउनु हुँदै आज भक्तपुर साँच्चै समृद्ध बनेको बताउनु भएको छ ।

Buzz Education

ताजा समाचार

नेमकिपा अध्यक्ष बिजुक्छे लाई पत्नी शोक ।

Madhyapur Diary

मध्यपुर ८ बोडेको पांचो गणेश साकोस द्वारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना ।

Madhyapur Diary

राष्टिय खेलकुदमा स्वर्ण पदक र कास्यपदक विजेता विनायकका विद्यार्थीहरुलाई हार्दिक बधाई ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy