मनोरञ्जन समाचार

नेपाल आईडल सिजन 4 को उपाधि भूपेन्द्र लाई ।

Buzz Education

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि शनिवार भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न भएको ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन भने नेपाल आइडल सिजन-४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरेका छन ।


एपीवान टेलिभिजन बाट नेपाल आइडलको  प्रसारण हुँदै आएको छ भने यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा थिए ।

Buzz Education

ताजा समाचार

बिद्यालय कर्नर – बिनायकमा सकिमना पुन्हि

Madhyapur Diary

शनिबार ७ सय ६० नंया कोरोना संक्रमित थपिए

Madhyapur Diary

महोत्सव हेर्न आउनेलाई दूध र अण्डा निःशुल्क

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy