
नेकपा एकिकृत समाजबादी संसदीय दलको नेताका रूपमा माधब कुमार नेपाल चुनिनु भएको छ । नया दल दर्ता गरीएलगतै संसदीय दलको आईतबार बसेको संसदीय दलको पहीलो बैठकले अध्यक्ष माधब कुमार नेपाललाई सर्वसम्मत संसदीय दलको नेताको रुपमा चुनाव गरिएको हो।
राष्ट्रिय सभा संसदीय दलको नेतामा भने स्थाई कमिटी सदस्य बेदुराम भुषाल चयन भएका छन । अरु पदाधिकारी हरू भने पछी चयन गरीने जनाएको छ ।

