समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ

Buzz Education

काठमाडौं – काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको  जानकारी दिएका छन ।

पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । निर्देशक डा. दासका अनुसार अनुसार, बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।

 

Buzz Education

ताजा समाचार

सेभ नेवा: भ्यालिको अभियन्ता सम्मान तथा चियापान कार्यक्रम सम्पन्न |

Madhyapur Diary

शिसा फुटाएर श्रीपेच चोर्न खोज्ने घर्ती पक्राउ –

Madhyapur Diary

मध्यपुर-४ बालकुमारीमा शनिवार नेकपा माओबादी केन्द्रको नगर अधिवेशन हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy