समाचार स्वास्थ्य

भदौ ११ गतेदेखि काठमान्डौमा मेरोसिलको दोस्रो मात्रा दिइने

Buzz Education

काठ्मान्डौमा पहिलो डोज  भेरोसेलको खोप लिएका ब्यक्तिहरुले भाद्र ११ गतेदेखि दोस्रो दोज पाउने भएका छन। ५, ६ र ७ गते सार्वजनिक बिदा पर्न गएकाले काठमान्डौमा ९ गते दिने भनिएको दोस्रो डोज खोप अब ११ गते दिने भएको हो। आम नागरिकमा कोरोना बिरुद्धको खोप लिनुपर्छ भन्ने चेतना बढ्दै गएको पाईएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर ८ ऐमाले वडा अधिवेशनमा रामचन्द्र जयना नेतृत्वको नयाँ कार्यसमिति मनोनित

Madhyapur Diary

उपकार साकोस तथा प्राध्यापक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न |

Madhyapur Diary

मध्यपुर रोटरी क्लबद्वारा शिक्षक शिक्षिका हरुलाई स्तनपान र बाल स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy