विश्व

देश बाहिर जान खोज्ने सात अफगानी मारीए

Buzz Education

भाद्र् – ६ – काबुल -अफगानिस्तानको काबुलमा जबरजस्ती काबुल अन्तराष्ट्रिय बिमानस्थल प्रवेश गर्न खोज्ने सात अफगानी नागरीक मारिएका छन ।
तालिवानले सरकार नियन्त्रण गरेपश्चात देशभरीबाट तालिवानी दमन बाट उम्किन देश छोडेर जानेहरूको ठूलो भिड देखिने गरेको छ । यसै क्रममा यस अघि पनि थुप्रै अफगानी नागरीकहरुले ज्यान गुमाई सकेका छन ।
अहिले सम्म अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल अन्तराष्ट्रिय बिमानस्थल बाट १७ हजार बढी मानिस देशबाहीर गईसकेका छन ।

ऐजेन्सी

 

Buzz Education

ताजा समाचार

भारतमा अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

Madhyapur Diary

अमेरिकाद्वारा स्ट्रेट अफ हर्मुज नजिकै एउटा इरानी पानीजहाज कब्जा

Madhyapur Diary

आमा बनिन प्रिति जिन्ता

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy