टीभी मनोरञ्जन

सत्रुधन सिन्हाको ट्वीटर ह्याक

बलिउड, -कुनै समयका चर्चित बलिउड अभिनेता शत्रुधन सिन्हाको ट्वीटर एकाउन्ट ह्याकरहरुले ह्याक गरेका छन। उनको एकाउन्ट ह्याण्डलमा नियन्त्रण गरी नाम परिवर्तन गरेका हुन्। सत्रुधन सिन्हाको नाम परिवर्तन गरी ऐलन मस्क राखिदिएका थिए। यतिमात्र नभई उनको प्रोफाईल फोटो समेट परिवर्तन गरेका थिए । यति धेरै कुरा भईसक्दा पनि सत्रुधन सिन्हा भने धेरै समयसम्म यी सब कुराहरूबाट अन्जान थिए । उनी निरन्तर ट्वीट गदै थिए। अहीले उन्को एकाउन्टलाई पुरानै अवस्थामा फर्काई सकिएको छ । यस्तो अवस्था लाई लिएर चारैतिर सामाजिक सञ्जालमा ट्रोल को सिकार भएका छन।

ताजा समाचार

अभिनेत्रि रिचा शर्माले जन्माइन छोरा ।

Madhyapur Diary

दुर्गेस थापाको नंया गीत “”फेरी बिबादमा, प्रशारण रोक्न माग ।

Madhyapur Diary

बार्सिलोनाको सकसपूर्ण बराबरी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy