अर्थतन्त्र

आरसि कोला अब नेपाली बजारमा आउँदै ।

Buzz Education

भदौ – ७ – काठमान्डौ -अमेरिकी ब्राण्डको आरसी कोला नेपालमै ५० करोडको लागतमा उत्पादन थालिएको छ । मकवानपुरमा भेन्चुरा बोटलस प्रा लि ले अमेरीकामा लोकप्रिय रहेको चिसो पेयपदार्थ आरसि कोला उत्पादन गरेको हो।

कार्बोनेटेड ड्रिङ्कसको रुपमा कम्पनीले उत्पादन गरी सार्वजनिक गरेको हो।
आर सी क्यू , माईती रेन , लेमन लाईम , आर सी क्यू अरेन्ज , जियर अप , जी पावर , कार्बोनेटेड वाटर र वाटटर आदी ब्राण्डका फ्लेभरहरु बजारमा लिएर आएको हो।
कम्पनीले जनाए अनुशार यी ड्रिङ्कसहरू देशैभरी खुद्रा तथा कोल्डस्टोरहरुमा उपलब्ध हुने छ ।
नेपालमै उत्पादन गरिने भनिएको यस ड्रिङको सम्पूर्ण कच्चा पदार्थ हरु जर्जियाको कोलम्बलबाट आयात गरी नेपाली पानीको सम्रिश्रणमा नेपालमै उत्पादन गरिने कम्पनीले जनाएको छ।
सन १९०५ मा अमेरिकामा उत्पादन शुरू भएको आरसि काला हाल विश्वका ६७ देशहरुमा उत्पादन हुन्छ।

Buzz Education

ताजा समाचार

भक्तपुर उद्योग बाणिज्य संघमा शिव प्रसाद मानन्धरको नँया नेतृत्व ।

Madhyapur Diary

नेपाल भारत उडान एकतर्फी नै पचास हजार

Madhyapur Diary

सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy