विश्व

देश बाहिर जान खोज्ने सात अफगानी मारीए

भाद्र् – ६ – काबुल -अफगानिस्तानको काबुलमा जबरजस्ती काबुल अन्तराष्ट्रिय बिमानस्थल प्रवेश गर्न खोज्ने सात अफगानी नागरीक मारिएका छन ।
तालिवानले सरकार नियन्त्रण गरेपश्चात देशभरीबाट तालिवानी दमन बाट उम्किन देश छोडेर जानेहरूको ठूलो भिड देखिने गरेको छ । यसै क्रममा यस अघि पनि थुप्रै अफगानी नागरीकहरुले ज्यान गुमाई सकेका छन ।
अहिले सम्म अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल अन्तराष्ट्रिय बिमानस्थल बाट १७ हजार बढी मानिस देशबाहीर गईसकेका छन ।

ऐजेन्सी

 

ताजा समाचार

युगाण्डामा बिष्पोट,३ को मृत्यु

Madhyapur Diary

अमेरिकी राष्ट्रपतिको शिर निहुरेको तस्वीर भाईरल

Madhyapur Diary

बार्सिलोनाको सकसपूर्ण बराबरी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy