विश्व

उत्तर कोरियाले लामो दुरीका क्षेप्यास्त्र प्रहार गऱ्यो ।

भाद्र -२८ उत्तर कोरियाले लामो दुरीको मिसाईल परिक्षण गरेको छ ।उक्त क्षेप्यास्त्रले जापानको अधिकांश भूभागमा प्रहार गर्न सकिने उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाली सञ्चार माध्यम  केसीएनए ले दिएको समाचार अनुशार उक्त क्षेत्यास्त्र १ हजार ५०० किलोमिटर ताढा सम्म पुग्न सक्छ । उत्तर कोरियाले जनाए अनुशार शनिवार र आईतबार दुई क्षेप्यास्त्र परिक्षणका लागि प्रक्षेपन गरिएको बताईएको छ ।

ताजा समाचार

युगाण्डामा बिष्पोट,३ को मृत्यु

Madhyapur Diary

उच्च रुपमा बेलायतमा बढ्यो संक्रमणको दर

Madhyapur Diary

बंगलादेशमा हिन्दुहरूमाथि आक्रमण

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy