विश्व

हमिद करजाई र तालिवान नेता बीच भेटबार्ता

Buzz Education

अफगानीस्तानका पूर्व राष्टपति हमिद करजाई र उच्च मेलमिलाप परिषदका डा. अब्दुल्हा अब्दुल्हालाइ काबुल प्रान्तका तालीवान इन्चार्ज अब्दुल रहमान मन्सुरले भेट गरेका छन ।

हजारौ अफगानी नागरीक सुरक्षा को कारण देस छोडेर अन्यन्त्र भाग्न खोजीरहेको परिप्रेक्षमा उनीहरू बिच भेटबार्ता भएको हो। अगजान जनताको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उनीहरुले तालिवान अधिकारी हरूलाई माग गरेका थिए । जवाफमा तालिवानले जनताको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताउनु भएको थियो।

Buzz Education

ताजा समाचार

कम अनुभबी टिमसंग रियल म्याड्रिडको लज्जास्पद हार

Madhyapur Diary

पाकिस्तानमा एकै महिलाले जन्माईन ७ सन्तान

Madhyapur Diary

अमेरीकाको लुईजियानामा आँधिका कारण लाखौ जनता बिधुतबाट बंच्चित

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy