विश्व समाचार

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Buzz Education

 

भाद्र – ५ -अष्ट्रेलियामा लकडाउनको विरोधमा हजारौले बिरोध जनाएका छन। सिड्नी र मेलबर्ण सहरमा भएका छुटाछुटै बिरोध कायक्रममा प्रहरी संग मुठभेद भएको जनाईएको छ। सो झडपमा परी थुप्रै प्रदशनकारी तथा प्रहरीहरू समेत घाईते भएको ऐजेन्सीहरूले बताएका छन।

प्रहरीले लकडाउनको नियमलाई उलंघन गरेको भनी नियन्त्रणमा लिन खोजेपछी उनीहरू र प्रहरी बीच मुठभेद भएको हो। यसै क्रममा सयौं प्रदर्शनकारीहरु लाई नियन्त्रणमा लिइएको छ।
न्यू साउथ वेल्स राज्य सरकारले आगामी सेप्टेम्बर सम्मको लागि लकडाउन लागु गरेको थियो। बिगत लामो समयदेखि यस क्षेत्रमा लकडाउन हुँदै आएको छ।
बिज्ञहरूले आगामी दिनहरूमा सो क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिन सक्ने चेतावनी दिएका छन।

ऐजेन्सी समाचार


 

Buzz Education

ताजा समाचार

बालिका करणी प्रयाशको आरोपमा एक व्यक्ति पक्राउ |

Madhyapur Diary

आमा बनिन प्रिति जिन्ता

Madhyapur Diary

मध्यपुर -८ बोडेमा लघु उद्यमशीलता बिकास तालिम सम्प

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy