विश्व

बंगलादेशमा हिन्दुहरूमाथि आक्रमण

Buzz Education

बंगलादेश – बंगलादेशमा एक फेसबुक पोष्टका कारण भड्किएको हिंसापछि हिन्दु धार्मिकस्थलहरुमा तोडफोड हुनुका साथै अल्पसंख्यक हिन्दुहरुमाथि हमला भएको छ।

बंगलादेशको कोमिल्ला जिल्लामा एक दुर्गा पूजास्थलमा कुरानको अपमान गरिएको हल्ला फैलिएपछि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। हिंसा भड्किएपछि उक्त क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ। हिंसामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुई जना गम्भीर घाइते छन्।

प्रहरीका अनुसार कैयौँ हिन्दु मन्दिर, घर तथा पसलहरुमा तोडफोड भएको छ। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। उक्त क्षेत्रमा पहिलो पटक साम्प्रदायिक हिंसा भड्किएको हो।

सन् २०११ को जनगणना अनुसार बंगलादेशमा करिब साढे आठ प्रतिशत हिन्दु छन्। बंगलादेशका गृहमन्त्रीले उक्त घटनालाई गम्भीरताका साथ लिएको बताएका छन्।समध्ये १४ जनाको अवस्था गम्भीर रहेको बिबिसीले उल्लेख गरेको छ ।

आगलागीको कारण खुलेको छैन, अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीले बताएका छन् । झण्डै १२० अपार्टमेन्ट रहेको भवनमा बस्नेहरु वृद्ध र कुनै किसिमको अशक्तता रहेकाहरु रहेको जनाइएको छ।

एजेन्सी –

 

Buzz Education

ताजा समाचार

दक्षिण कोरियाले इरानलाई १० लाख ऐस्ट्रोजेन खोप दिने ।

Madhyapur Diary

दिल्लीमा अनिश्चित कालका लागि शैक्षिक संस्था बन्द ।

Madhyapur Diary

उत्तर कोरियाले लामो दुरीका क्षेप्यास्त्र प्रहार गऱ्यो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy