Uncategorized समाचार समाज

मध्यपूर थिमिमा प्रेसर कुकर बम भेटियो अनुसन्धान हुँदै

pressure cooker bomb.
Buzz Education

भदौ – ५ – मध्यपुर थिमि – ३ -भक्तपुरको मध्यपूर थिमि नगरपालिका वडा न. ३ स्थित सञ्चालित दिव्यश्वरी गेष्ट हाउसमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । उक्त गेष्ट हाउसमा तार जोडीएको अवस्थामा प्रेसर कुकर बम फेला परेको हो।

प्रहरीका अनुशार अहीले सेनाको बम डिस्पोजल टोलि उक्त स्थान तर्फ पूगेको छ ।
उक्त गेस्त हाउसको प्रेसर कुकर भेटीएको कोठामा बिगत तीन दिन देखि कोही पनि बस्दै आएको थिएन । साँझ मात्रै उक्त कोठामा संकास्पद बस्तु फेला पारिएको बताइएको छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मध्यपूर डायरी

Buzz Education

ताजा समाचार

काठ्मान्डौमा अब सभा, जुलुश, भिडभाड गर्न नपाईने

Madhyapur Diary

मुगुमा बस र्दुघटना हुँदा कम्तीमा २३ जनाको मृत्यु

Madhyapur Diary

dfdfd

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy