अफगानीस्तानका पूर्व राष्टपति हमिद करजाई र उच्च मेलमिलाप परिषदका डा. अब्दुल्हा अब्दुल्हालाइ काबुल प्रान्तका तालीवान इन्चार्ज अब्दुल रहमान मन्सुरले भेट गरेका छन ।
हजारौ अफगानी नागरीक सुरक्षा को कारण देस छोडेर अन्यन्त्र भाग्न खोजीरहेको परिप्रेक्षमा उनीहरू बिच भेटबार्ता भएको हो। अगजान जनताको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उनीहरुले तालिवान अधिकारी हरूलाई माग गरेका थिए । जवाफमा तालिवानले जनताको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताउनु भएको थियो।
