अर्थतन्त्र

सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ।

सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ।

वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो।पछिल्लो समय रुस र युक्रेनी सेनामा भर्ती भएका युवाहरुले धमाधम ज्यान गुमाएकाले सरकारले उक्त कदम चालेको हो।

ताजा समाचार

मध्यपुरको शिक्षा बिकास साकोसको २८ औं बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

NATHM मा पर्यटन सम्बन्धि गुणस्तरीय बिभिन्न तालिमहरू खुल्यो ।

Madhyapur Diary

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy