समाचार समाज

भीरबाट लडेर चिशङ्खगढीमा एक जनाको मृत्यु

Buzz Education

भीरबाट लडेर चिशङ्खगढीमा एक जनाको मृत्यु भएको छ । वडा नं-७ डाँडाका करिब ४५ वर्षीय दीपक राईको भिरबाट लडेर मृत्यु भएको हो।

विगत ४ वर्षदेखि छारे रोगबाट पीडित उनी आफ्नै घर वरपर हिँडडुल गर्ने क्रममा घर नजिकैको भीरबाट लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहको भनाइ छ ।

Buzz Education

ताजा समाचार

बोडेका लेखक सजिब था श्रेष्ठको “था श्रेष्ठको बंशाबली र संस्कार ” पुस्तक सार्वजनिक ।

Madhyapur Diary

मध्यपुरको कुण्डोलमा आगलागि पिडितका लागि नगरपालिका द्वारा निशुल्क उपचार तथा रू १ लाख सहयोग प्रदान

Madhyapur Diary

सौताका छोराको हत्या गरेर जेल गएकी रागनीले जन्माईन जेलमै छोरा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy