खेलकुद

हिमचुली ऐकेडेमी द्वारा एड्भान्स ऐकेडेमी ६ – १ गोल अन्तरले पराजित ।

Buzz Education

हिमचुलिको फराकिलो जित

नगरपालिका कप फुटबल प्रतियोगितामा हिमचुली एकेडेमीले फराकिलो जित निकालेको छ। बिहान ८:३० बजे किक अफ भएको खेलमा एड्भान्स एकेडेमी विरुद्ध ६-१ गोल अन्तरको फर्कीलो जित निकालेको हो ।खेलको पहिलो हाफमै हिमचुली एकेडेमीले फराकिलो अग्रता लियो ।हिमचुलिको जर्सी नो १० सन्देश कार्कीले २४ मिनेटमा बललाई जाली चुमाउनु भयो । २९ औं मिनेटमा जर्सी नो १६ हिमांशु भण्डारीले ,३१ औं मिनेटमा जर्सी नं ९ पूजन बुढाथोकी र जर्सी नं १० संदेश कार्कीले ३ गोलथप्नु भयो । पहिलो हाफमा ४ गोल गरेको हिमचुली दोश्रो हाफमा रोकेनदोश्रो हाफमा पनि थप २ गोल गर्यो । एड्भान्स एकेडेमीले पनि ५६ औं मिनेटमा जवाफी गोल फर्कायो । एड्भान्स का जर्सी नं १० अच्युत राजबाहक ले उत्कृष्ट ढंगबाट गोल गर्नुभयो । ५४ मिनेटमा जर्सी नं ८ इशानक श्रेष्ठले र ६८ औं मिनेटमा जर्सी नं १० पूजन बुढाथोकीले निर्णायक गोल गर्नुभयो । हिमचुलिको फर्किलो जीतमा उत्कृष्ट खेल पस्कनुभएका क्याप्टेन
संदेश कार्की मेन अफ दि मेच हुनुभयो ।

Buzz Education

ताजा समाचार

दोस्रो सानोठिमी आन्तरिक तेक्वान्डो प्रतियोगिता सम्पन्न

Madhyapur Diary

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Madhyapur Diary

मध्यपुर प्याब्सन द्वारा आयोजित अन्तर बिद्यालय फुट्सल प्रतियोगितामा ग्लाड स्टोन ऐकेडेमी प्रथम

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy