खेलकुद समाचार

अष्ट्रेलियामा बस्ने मध्यपुरबासीहरुको ब्यबसायिक संस्थाहरूबाट मण्डेकाजी सम्मानित ।

Buzz Education

बैशाख – २८ – थिमि नगरपालिका भित्रबाट काम तथा अध्यनको सिलसिलामा अस्ट्रेलिया बसोबास गदै आएका मध्यपुर थिमिका खेलप्रेमी दाजुभाईहरुद्वारा मध्यपुर थिमिका ख्याति प्राप्त राष्ट्रिय कराते खेलाडी तथा दोहोरो स्वर्ण पदक धारी ( साग ) मण्डे काजी श्रेष्ठ सम्मानित भएका छन । रुपेन्द्र श्रेष्ठ को संयोजन तथा माधब श्रेष्ठको सह संयोजनमा भएको उक्त कार्यक्रममा बिशेष सम्मान स्वरूप नगद १००० अष्ट्रेलियन डलर सहित उनी सम्मानित भएका हुन । Strathfield veggie shed (Bibek Pradhan), 3 Bees Education and Visa service, Madhyapur FC Australia, Amazing Cafe लगायत संघ संस्था बाट नगद 1000 Dollar सहित सम्मान गरीएको हो । सम्मानित भएपश्चात मध्यपुर डायरी संबाददाता संगको छोटो कुराकानीमा अस्ट्रेलिया निवासी मध्यपुरका दाजुभाईहरुको तर्फबाट प्राप्त भएको उक्त सम्मानले आफु निक्कै खुशि भएको र खेल क्षेत्र प्रति आगामी दिनमा अझ गम्भीरताका साथ लाग्न प्रेरणा मिलेको प्रतिकृया जनाउनु भयो ।

Buzz Education

ताजा समाचार

राष्ट्रिय सभाको बैठक स्थगित, भोलि बस्ने

Madhyapur Diary

मध्यपुरमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, नामावली सहित

Madhyapur Diary

मनोहरामा चरा अभिलेखिकरण सम्पन्न । संजय था नेतृत्वको टोलीले भेटाए ८४ प्रजातिका चरा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy