विश्व

बेलायती राजा चार्ल्स तृतीयाको राज्याभिषेक

Buzz Education

बेलायती राजा चार्ल्स तृतीयाको राज्याभिषेक

भक्तपुर
वैशाख २४, आईतबार

शनिबार आयोजित भव्य समारोहबीच बेलायतका राजा
चार्ल्स तृतीयले राज्याभिषेक गर्नुभएको छ। शनिबार लनडन
स्थित बेसमिनिस्तर एबीमा आयोजित समारोहमा राजा चार्ल्स
तृतीय र रानी क्यामिलाले राज्याभिषेक गरेका हुन । एक सय
राष्ट्रका राष्ट्रप्रमुखसहित विभिन्न राष्ट्रका २ हज्जार ३ सय विशिष्ट
अतिथि उपस्थित रहेको उक्त समहरोमा आर्चबिसपले क्यामेलालाई
पनि ‘क्विन मेरिज क्राउनलाई पहिराउनु ’भएको थियो । चार्ल्स तृतीय र रानी क्यामिलाले राज्याभिषेक र सेन्ट एडवर्ड क्राउन पहिरहे पश्चात औपचारिक रूपमा बेलायतको राजगद्दी सम्हालेका छन् ।क्यान्तिबरीका आर्चबिसपले चार्ल्स तृतीय र रानी क्यामिलाले
राजमुकुट अर्थात् ‘ सेन्ट एडवर्ड’ क्राउन पहिराइदिनु भएको हो ।यो राजमुकुत सन् १९५६ महारानी एलिजाबेथले राज्याभिषेकमा
पहिरिनु भएको थियो ।

बेलायती राजपरिवारलाई औपचारिक कार्यक्रम सम्मपन्न भएपछि
आठवटा घोडाद्धारा तयारीत गोल्ड स्टेट कोच्मा बसेर बाकिंघम
दरबार फर्किनु भएको थियो । राजा चार्ल्स तृतीय र रानी क्यमेलाले
बाकिंघम दरबारको बरण्डाबाट जनताहरुलाई अभिवादन गर्नु भएको थियो ।

Buzz Education

ताजा समाचार

आमा बनिन प्रिति जिन्ता

Madhyapur Diary

एप्पलले सावधानी अपनाउन अनुराेध-चार्जिङकाे क्रममा सतर्कता अपनाउन सुझाव

Madhyapur Diary

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy