समाचार समाज

मध्यपुरको कुण्डोलमा आगलागि पिडितका लागि नगरपालिका द्वारा निशुल्क उपचार तथा रू १ लाख सहयोग प्रदान

Buzz Education
  • मध्यपुर डायरी संबाददाता – जेनिश बाडेको रिपोर्ट – ( प्रशिक्षार्थि )
    २०७९ , कार्तिक ३० गते बुधबारका दिन बिहान ७:४५ मिनेटमा मध्यपुर थिमिमा आगलागी भएको छ। उक्त घटना मध्यपुर थिमि नगरपालिका वडा नं ६ माथिल्लो कुण्डोलमा घटेको हो । उक्त आक्समिक घटनाले ठुलो जनधनको क्षेती निम्ताएको छ। घटनामा असि्मता के सी को दुखदायी मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

घाइते परिवार सदस्यहरूको उपचार
मध्यपुर थिमि स्थित कोरिया नेपाल मैत्री अस्पतालमा निःशुल्क उपचार भइरहेको छ। घाइते परिवारलाई मध्यपुर थिमि नगरपालिले एक लाख रुपैयाँ उपलब्ध गराएको छ। दिवगंत व्यक्तिको चिरशान्तिको लागि कामना गर्दै मध्यपुर थिमि नगरपालिले प्रेस विज्ञप्ति मार्फत भावपूर्ण श्रदान्जली दिएको छ। पिडितहरुको राहतका लागि तत्काल क्षतिपूर्ति स्वरूप रू १ लाख प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

Buzz Education

ताजा समाचार

शास्त्रीय संगीतमा मुग्ध बन्यो मध्यपुर ।

Madhyapur Diary

मध्यपुर रोटरी क्लबद्वारा शिक्षक शिक्षिका हरुलाई स्तनपान र बाल स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न ।

Madhyapur Diary

बलिउड कलाकार सिद्धार्थ सुक्लाको हृदयघाटका करण मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy