खेलकुद समाचार

मध्यपुर लिग २१ औ खेलमा वडा न १ द्वारा वडा न ६ पराजित | नतिजा -१-०

Buzz Education

असोज – ३० – मध्यपुर लिग फुटबल प्रतियोगिता अन्तरगत आईतबार सम्पन्न भएको २१औं खेलमा वडा न १ द्वारा वडा न ६ पराजित भएको छ । वडा न १ वडा द्वारा वडा न ६ लाई १ – ० को गोल अन्तरले पराजित गरेको हो । वडा न १ का फरवार्ड जर्शी न ६ का र रन्जेश डंगोलले खेलको ८ औ मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । खेलमा वडा न १ का जर्शी न २५ का सुसान प्रजापति र जर्शी न १० का जेनिश प्रजापति पाएका छन भने वडा न ६ का जर्शी न ६ का डिफेन्डर राज मान द्वारेले र पंहेला कार्ड प्राप्त गरेका छन । वडा न १ का जर्शी न २७ का राहुल खडका म्यान अफ दि म्याच घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

टि – २० बिश्वकप – अफगानिस्तान द्वारा स्कटल्याण्ड पराजित

Madhyapur Diary

नेपाली कांग्रेस भक्तपुर क्षेत्र न २ क्षेत्रीय सभापतिमा भेष बहादुर कार्की बिजयी ।

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पताल र गोकुलगंगा गाउँपालिका अस्पताल बीच सहयोग सम्झौता

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy