राजनीति समाचार

मध्यपुर ४ नेकपा ऐमाले वडा अधिवेशनमा राजु श्रेष्ठको नेतृत्व ।

Buzz Education

 

कार्तिक -९ मध्यपुर थिमि वडा न ४ को नेकपा ऐमाले वडा अधिवेशनले आगामी कार्यकालका लागि राजु श्रेष्ठलाई अध्यक्षमा मनोनयन गरेको छ । त्यस्तै गरी उपाध्यक्षमा मदन ख्या श्रेष्ठ, सचिब पदका लागि शंकर मान श्रेष्ठ, सह सचिबमा राज कृष्ण जोशी र महिला सह सचिबमा रेणु श्रेष्ठ सहितको ३१ सदस्यीय टोली गठन गरेको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि नगर पालिकाको छैठौ नगरसभा अधिवेशन सम्पन्न ।

Madhyapur Diary

भक्तपुर उद्योग बाणिज्य संघमा शिव प्रसाद मानन्धरको नँया नेतृत्व ।

Madhyapur Diary

मध्यपुर थिमि चपाचो स्थित जेतवर्ण महाबिहार पुणनिर्माण सम्पन्न

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy