Uncategorized

मध्यपुरमा चुनाबी प्रतिबद्धता पुरा गदै एकैदिन ३ स्वास्थ्य चौकि उदघाटन ।

Buzz Education

मध्यपुर थिमि नगरपालिकाले स्थानिय निर्वाचनमा नगर बासिलाई कार्यकाल सम्हलालेको सय दिन अगाबै स्वास्थ्य चौकि नभएका वडाहरू वडा न २,३ र ५ वडाका वडाबासी लाई स्वास्थ्य चौकि सञ्चालनमा ल्याउने प्रतिबद्धता पुरा गदै सोमवार एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका वडा नं. २, ३ र ५ मा ती क्लिनिक सञ्चालनमा ल्याएको हो ।

Buzz Education

ताजा समाचार

अमेरीकाको लुईजियानामा आँधिका कारण लाखौ जनता बिधुतबाट बंच्चित

Madhyapur Diary

आई एस को नया तालीवान माथि कडा टिप्पणी

Madhyapur Diary

रबि लामिछाने थप १३ दिन हिरासतमा रहने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy