समाचार

राष्ट्रिय जनमुक्ति पार्टि द्वारा कमेडियन अपूर्व क्षितिज माथि कारबाहीको माग ।

Buzz Education

अपूर्व क्षितिज सिह द्वारा नेवाः सुमुदायको मान मर्दन हुने गरी प्रस्तुत गरीएको भनिएको भिडियो लाई लिएर सिंङगो नेपाल तातिएको छ । यसै क्रममा प्रहरी परिसर कार्यालय टेकुमा दायर गरीएको किटानी जाहेरी पश्चात अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा पुगिसकेको छ । राष्ट्रिय जनमुक्ति पार्टीले यसै सन्दर्भमा पार्टीको ध्यानाकर्षण भएको बताउँदै प्रेस बिज्ञेप्ति जारी गदै उक्त कार्यको भत्सर्ना गरेको जनाएको छ । राष्ट्रिय जनमुक्ति पार्टिका उपाध्यक्ष बलदिप राई द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा कमेडियन अपूर्व क्षितिज र प्रचार प्रसार गर्ने संस्थालाई हदै सम्मको कारबाहीको माग गरीएको छ ।

Buzz Education

ताजा समाचार

एमसिसी बिरोधी कार्यक्रममा भएको दमन बिरुद्ध ने.म.कि.पा द्वारा भत्सर्ना

Madhyapur Diary

भक्तपुरमा कानुन ब्यबसायीहरुको भेला सम्पन्न ।

Madhyapur Diary

काठ्मान्डौमा बुधबार यो बर्षकै चिसो दिन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy