मध्यपुर ९ आसन्न स्थानीय चुनाबमा वडा अध्यक्ष पदका लागि जीबन थापा क्षेत्रीले उमेदबारी दिएका छन । नेकपा एमाले म.थि.न.पा ९न.वडा कमिटी को, स्थानीय निर्वाचनमा वडा अध्यक्ष को पदमा नेकपा एमाले गाँखु टाेल कमिटीकाे अध्यक्ष जिवन थापा क्षेत्रीले उमेदवारी दर्ता गराएकाे हो । उनले आफ्नो भाबी योजनाहरू समेत सार्वजनिक गरेका छन । उनका योजनाहरू यस प्रकार छन ।
१ गाँखुमा पार्क निर्माण
२ सार्बाजनिक जग्गाहरु काे संरक्षण तथा सदुपयाेग गरिने
३ साघुराे बाटाेकाे स्थर उन्नती गरिने,कम्तीमा ४ मिटर बनाइ ठाउ अनुसार ढलान,पिच र ढुङ्गा छपाइ गरिने
४ घर घरमा पानि बितरणकाे लागी सरकारी पाइप बिछ्याइ उपभाेक्ता समीतीलाइ एेक्सट्रा पैसा तिर्न नपर्ने बाताबरण बनाउने
५ निलबाराही मन्दिर परिसर कम्पाउण्ड वाल लगाउने ।
६ निलबाराही जंगललाइ धार्मीक तथा पर्यटकिय स्थाल बनाउन पार्क निर्माण गर्ने
७ बडाका कुनै पनि चाेक र मेन सड्कमा सडक बत्ती राख्ने
८ सडक र चाेकमा सि.सी क्यामेरा राख्ने
९ मठ,मन्दिर,धारा,कुवा काे संरक्षण गरी मर्मत सम्भार र कला संस्कृतीमा पुन निर्माण गर्ने
१० कला संस्कृति जगेर्णा गर्ने प्रयोजन ले बनाइएका पाैराणीक शैलीका घरहरुलाइ बिशेष छुटकाे ब्यबस्था गर्ने ।
११ बिबादित अबस्थामा रहेका ढल निकासका कामहरुलाइ अनुगमन गरी समस्या समाधान गरेर तुरुनत अगाडी बढाउने ।
१२सरकारी बिद्यालयलाइ प्रथमिकता दिएर पढाइमा स्थर उन्नती गर्ने
१३निलबाराही मनाेहरामा मध्यपुरकाे स्वागत गेट तयार गरिने ।
१४ प्रत्यक टाेल,चाेकमा वा सार्वजनिक स्थलमा free wifi काे ब्यबस्था गरिने ।
१५ आफ्नै बडा भवन चाडै निर्माण गरिने ।
१६बृद्दा भत्ता घर घरमा पुर्याउने ब्यबस्था गरिने ।
१७युवाहरु लाइ लक्षित गरेर मध्यपुर न पा काे सहकार्यमा कभर्ड हल निर्मान गरिने ।
१८ स्थानिय सरकार संग अनुमती नलिइ मापडण्ड बिनाका व्यक्तिगत प्लटिङ गर्न राेक लगाउने ।