चैत्र -८ मंगलबार नेपाली चलचित्र क्षेत्रकी प्रख्यात नायिका करिश्मा मानन्धर नेकपा ऐमालेमा प्रवेश गरेकि छिन । उनीसंगै समाजबादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंह पनि ऐमाले प्रवेश गरेका छन । उनीहरूलाई नेकपा ऐमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन ।
कुनै समय बाबुराम भटराई नेत्रित्वको नया शक्ति पार्टीमा रही राजनिति शुरू गरेकि करिश्मा मानन्धर पछिल्लो समय राजनितिमा सक्रिय हुँदै आएकी छिन ।
मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।