मनोरञ्जन समाचार समाज

बोडेमा चैत्र २९ गते सुभकामना सांस्कृतिक सॉझ हुने ।

 

चैत्र -२० – नवबर्ष २०७९ साल तथा बिस्का: जात्राको पावन अवशरता मध्यपुर थिमि ८ स्थित बोडेको लाछीटोलमा चैत्र २९ गते प्रगतिशिल साहित्यिक तथा संस्कृतिक मञ्च को आयोजनामा सुभकामना सांस्कृतिक साझ २०७८ हुने भएको छ । २०४५ साल पश्चात सम्पन्न हुन नसकिरहेको कार्यक्रम लामो समयपछी मध्यपुरको बोडेमा आयोजना हुन लागेको हो। बिभिन्न संस्कृतिक तथा साहित्यिक प्रस्तुति हुने जनाईएको उक्त कार्यक्रममा सुभकामना आदानप्रदान कार्यक्रम पनि रहने बताईएको छ । कार्यक्रम बेलुकि ७ बजे सुरु हुने आयोजकले जनाएको छ ।

ताजा समाचार

मध्यपुर लिगको २२ औं खेलमा वडा ३ द्वारा ४ पराजित | नतिजा -३-१

Madhyapur Diary

गोपाल मान श्रेष्ठ सभापतिमा उठ्दै

Madhyapur Diary

नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको ५६ बर्षको उमेरमा मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy