समाचार

यातायात कार्यालयका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द ।

Buzz Education

चैत्र ९ नेपाल सरकारको यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिदै आएको सबै प्रकारको सेवा केही दिनका लागि बन्द गर्ने भएको छ ।

प्राविधिक समस्या देखिएको जनाउँदै यातायात विभागले आज साँझदेखि अनिश्चतकालका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । विभागले यसअघि लाइसेन्सका लागि आवेदन लिन बन्द गरेको थियो भने अब सवारी दर्ता, नामसारी, नवीकरण लगायतका सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

Buzz Education

ताजा समाचार

भक्तपुरमा मोटर साईकल दुर्घटनामा एकको मृत्यु

Madhyapur Diary

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

बिरगन्जमा मन्त्री नबनाईएको भन्दै उपेन्द्र यादबको पुतला जलाईयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy