राजनीति समाचार

बिरगन्जमा मन्त्री नबनाईएको भन्दै उपेन्द्र यादबको पुतला जलाईयो ।

Buzz Education

बिरगन्जमा मन्त्री नबनाएको भन्दै उपेन्द्र यादबको पुटला जलाईएको छ । असन्तुष्ट पक्षल शेरबहादुर देउवा सरकारमा मन्त्रीमन्डल पूर्णता पाएसँगै समाजबादी पार्टीका तर्फबाट पर्साबाट मन्त्री नबताईएको भन्दै आक्रोशित युवाहरूले उपेन्द्र यादब तथा समाजाबादी पार्टीको झन्डा जलाइएको बताईएको छ ।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताको एक समूह विरोध प्रदर्शनमा उत्रिएको हो । यसक्रममा सांसद यादवका कार्यकर्ता र समर्थकहरुले जसपा पार्टी  कार्यालयको साइनबोर्डसमेत झिकेर आगो लगाएका छन् ।

त्यस्तै, अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

Buzz Education

ताजा समाचार

सामसङ नेपालले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए ५७ (Galaxy A57) र ग्यालेक्सी ए ३७ (Galaxy A37) सार्वजनिक

Madhyapur Diary

मध्यपुर -४ स्थित शंखधर पार्कको भव्य उदघाटन ।

Madhyapur Diary

भानु देउवा प्रम को स्वकीय सचिब नियुक्त

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy