राजनीति समाचार समाज

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय ।

Buzz Education

सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते  गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।  वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुनेछ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुर – ८ बोडेको अष्टमंगल साकोसको नवौं बार्षिक साधारणसभा सम्पन्न ।

Madhyapur Diary

मध्यपुर थिमि नगरपालिका प्रमुखलाई कोरोणा संक्रमण । सामाजिक सञ्जाल मार्फत जानकारी ।

Madhyapur Diary

शनिवार सम्पन्न तेस्रो खेलमा वडा न ९ को जित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy