घुमफिर समाचार

चन्द्रागिरीमा हिउँले पुरीएको अवस्थामा युवक मृत फेला ।

Buzz Education

काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा एक युवक मृत भेटिएका छन्।  प्रहरीका अनुसार शनिबार प्रज्वल पोखरेल नाम गरेका युवकको शव फेला परेको हो।

गत शुक्रबारदेखि हराइरहेका उनको खोजीका लागि प्रहरीमा उजुरी परेपछि खोज्ने क्रममा चन्द्रागिरिमा शव भेटिएको हो। पाखरेल चार्टर्ड एकाउन्टेन्ट भएको प्रहरीले जनाएको छ। उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको अनुमान गरिएको छ।

प्रहरीका अनुसार हिँउमा गाडिएको अवस्थामा भेटिएका मृतकको शरीरको माथिल्लो भाग नांगै छ। मृत्युको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Buzz Education

ताजा समाचार

हनुमन्ते किनारामा यूवकको शब फेला हत्याको आशंका ।

Madhyapur Diary

मध्यपुरमा प्रथम राष्ट्रिय नृत्य दिवश सम्पन्न ।

Madhyapur Diary

मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा सम्पन्न |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy