समाचार स्वास्थ्य

मध्यपुर थिमि नगरपालिका प्रमुखलाई कोरोणा संक्रमण । सामाजिक सञ्जाल मार्फत जानकारी ।

Buzz Education

माध – १ – मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई कोरोणा संक्रमण भएको छ । संक्रमण बारे सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी दिइएको हो। शनिवार आफ्नो फेसबुकमा लेख्नु भएको छ “कोरोना बाट अछुतो रहिएन , प्रत्यक्ष सम्पर्कमा रहनु भएकाहरु सचेत रहनुहुन अनुरोध सहित ! पुर्बनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ! ”
देशैभरी कोरोना संक्रमित संख्या बढेसंगै भक्तपुर जिल्लामा पनि पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ ।

Buzz Education

ताजा समाचार

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय ।

Madhyapur Diary

सिजीले ल्यायो सस्तो इन्टरनेट

Madhyapur Diary

मध्यपुर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कुलमान घिसिङ बीच भेटघाट । मध्यपुरमा अझै झिलिमिली बन्ने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy