समाचार स्वास्थ्य

थप १ हजार ८९ जना कोरोना संक्रमित थपिए ।

Buzz Education

भदौ -२० – काठमान्डौ – पछिल्लो चौबिस घण्टामा नेपालमा थप १०८९ जना ब्यक्ति मा कोरोना संक्रमण भएको छ। त्यस्तै गत २४ घण्टाको अवधिमा कुल २० जना संक्रमितको मृत्यु भएको छ । कुल ५ हजार १ सय ७० पिसिआर परिक्षण गर्दा ९७६ र कुल २ हजार ८०१ जनामा एन्टिजेन्ट परिक्षण गर्दा १ सय १३ गरी जम्मा १ हजार प्‍ ९ जनामा थप कोरोना संक्रमण देखिएको हो। निको हुनेमा १ हजार ५३४ जना रहेका छन । अहीले सक्रिय संक्रमितको संख्या ३१ हजार २४१ जना रहेका छन भने ५२३ जना आईसियूमा र १६२ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ।

Buzz Education

ताजा समाचार

मध्यपुर ८ ऐमाले वडा अधिवेशनमा रामचन्द्र जयना नेतृत्वको नयाँ कार्यसमिति मनोनित

Madhyapur Diary

बसले स्कुटरलाई ठक्कर दिंदा कलंकीमा दुईको मृत्यु ।

Madhyapur Diary

इम्यानुअल द्वारा जेनिठ ९-१ गोल अन्तरले पराजित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy