समाचार

मध्यपुर थिमिस्थित चारदोबाटोमा सवारी दुर्घटनामा १ को मृत्यु ।

Buzz Education

पुष १५ -मध्यपुर – ४ चारदोबाटोमा बुधबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।राती करिव ९ बजे नयाँथिमीबाट गठ्ठाघरतर्फ जादै गरेको बा ४ च ५७६ नं. को कार आफै अनियन्त्रित  डिभाईडरमा ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार धनुषा जनकपुर उप महानगरपालिका १५ घर भई हाल काठमाण्डौ शान्तिनगर बस्ने २२ वर्षिय अभिषेक साहको मृत्यु भएको छ भने एक ब्यक्ति गम्भीर घाईटे भएका छन भने अर्का एक व्यक्ति सामान्य घाईते भएका छन । घाईते अभिशेक शाहलाई तत्काल गठाघरस्थित नागरीक अस्पताल लगिएकोमा उनको तत्काल मृत्यु भएको थियो । घट्नाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Buzz Education

ताजा समाचार

सेफ्टी ट्यांकिमा खसेर दुई जनाको मृत्यु ।

Madhyapur Diary

मध्यपुरमा नेपाल संबत एप र पात्रो सार्वजनिक हुँदै ।

Madhyapur Diary

मध्यपुरको मिनी कोशी टप्पुमा पानी चरा गणना कार्य सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy