समाचार स्वास्थ्य

मध्यपुर थिमि नगरपालिका प्रमुखलाई कोरोणा संक्रमण । सामाजिक सञ्जाल मार्फत जानकारी ।

माध – १ – मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई कोरोणा संक्रमण भएको छ । संक्रमण बारे सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी दिइएको हो। शनिवार आफ्नो फेसबुकमा लेख्नु भएको छ “कोरोना बाट अछुतो रहिएन , प्रत्यक्ष सम्पर्कमा रहनु भएकाहरु सचेत रहनुहुन अनुरोध सहित ! पुर्बनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ! ”
देशैभरी कोरोना संक्रमित संख्या बढेसंगै भक्तपुर जिल्लामा पनि पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ ।

ताजा समाचार

‘ईकुपिटाङ ‘ मार्फत ईकु ईकु अर्थात सुलेमान शंकर फेरी दर्शकमाझ आउँदै ।

Madhyapur Diary

मध्यपुरमा कार्तिक१७ गते देखि भेरोसेल दोस्रो मात्रा लगाईने ।

Madhyapur Diary

असोज १ गते सानोठिमीमा तेक्वान्डो प्रतियोगिता हुदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy