राजनीति समाचार

मध्यपुरका नेता मदन कृष्ण श्रेष्ठद्वारा १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदबारी घोषणा ।

Buzz Education

बिज्ञापनमंशिर – २२ -मध्यपुर थिमि निवासी नेपाली कांग्रेसका नेता तथा मध्यपुर थिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदन कृष्ण श्रेष्ठले आसन्न नेपाली कांग्रेस को १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यको पदका लागि उमेदबारी घोषणा गर्नु भएको छ । नेता मदन कृष्ण श्रेष्ठ १२ औ र १३ औ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उमेदबार हुनुहुन्थ्यो । गएको भक्तपुर  जिल्ला अधिवेशनमा नेता श्रेष्ठले महासमिति सदस्यमा लोकप्रिय  मत ल्याएका थिए । शेरबहादुर देउबा पक्षका श्रेष्ठ सहयोगी नेताका रुपमा जिल्लामा लोकप्रिय हुनुहुन्छ ।

 

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिको भित्री बस्तीमा युवाहरूको सफल कालिज पालन ब्यबसाय ।

Madhyapur Diary

हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त

Madhyapur Diary

आयोगमा दल दर्ता हुने बितिक्कै सरकारमा जाने – मेटमणी चौधरी ( नेपाल समूह)

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy