राजनीति समाचार

मध्यपुरमा कांग्रेस नेता सुरेन्द्र श्रेष्ठको नगर प्रमुख पदमा ईक्छापत्र प्रस्तुत |

Buzz Education

चैत्र – २५-मध्यपुर थिमि नगर प्रमुख पदको लागि नेपाली कांग्रेस नगर सभापति भईसक्नु भएका ४२ बर्षे सुरेन्द्र श्रेष्ठले आसन्न बैशाख ३० गते हुने स्थानीय चुनाबका लागि ईक्छापत्र पार्टीको नगर समिति कार्यालयमा दर्ता गराउनु भएको छ ।१२ औ महाधिवेशनमा नगर सचिब तथा १३ औं महाधिवेशनमा नगर सभापति बन्न सफल हुनुभएका समाजसेवी सुरेन्द्र श्रेष्ठले नगर प्रमुख पदका लागि पार्टीमा आफ्नो दाबेदारी प्रस्तुत गर्नु भएको हो ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि नगर पालिकाको छैठौ नगरसभा अधिवेशन सम्पन्न ।

Madhyapur Diary

बोडेमा बिस्का: जात्राको अवशरमा बैशाख १ गते रथपुजा हुने ।

Madhyapur Diary

निलबाराही नाचका देवगणलाई मध्यपुर थिमि नगरपालिका द्वारा पुजा अपर्ण गरीयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy