खेलकुद शिक्षा समाचार

मध्यपुर प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बिनायक दोस्रो स्थान ओगट्न सफल ।

Buzz Education

मध्यपुर व्यापी फुटसलमा विनायक शिक्षा पहिलाे रनर अप
मध्यपुर ठिमी भक्तपुर
शिक्षा खेलकुद र अतिरिक्त क्रियाकलापको क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल विनायक शिक्षा निकेतन इ स्कुल ,मध्यपुर ठिमी फाइनलमा पेनाल्टी सुट आउटबाट पहिलो रनर अप हुन सफल भएको छ ।यही कार्तिक १८ र १९ गते मध्यपुर प्याब्सन द्वारा आयोजित २२ वटा विद्यालयहरु सहभागी भएको उक्त प्रतियोगितामा विनायकले पहिलो म्याचमा बाइ पाई जेनिथ स्कुल ,सि भि एम स्कुल र अर्विट स्कुललाई पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।विद्यालयमा हाैसला प्रदान गर्न आयाेजित कार्यक्रममा विद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट शारीरिक, मानसिक, चारित्रिक र संवेगात्मक विकास गर्ने उद्देश्यले विद्यालयले स्थापनाकालदेखि नै खेलकुद र अतिरिक्त क्रियाकलापका क्षेत्रमा उत्कृष्ट पहिचानमा बनाउन सफल रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी गराउनुभयो । साथै सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी प्रसङ्ग श्रेष्ठ रहनुभएको थियो भने विजेता विद्यार्थीहरुलाई हौसला स्वरूप विद्यालयले समेत सम्मान प्रदान गरेको थियो।

Buzz Education

ताजा समाचार

कम समयमा जन्मेको शिशुको गिनिज बुकमा नाम ।

Madhyapur Diary

ओपन फुटसल टुर्नामेन्टमा बेभ फुटसल क्लब बिजेता/बोडे फुटसल उपबिजेता ।

Madhyapur Diary

कौशलटारमा भएको मोटर साईकल दुर्घटनामा एकको मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy