विज्ञान प्रविधि समाचार

नेपालमा आईफोन १३ किन्दै हुनुहुन्छ ? खुशिको खबर ।

Buzz Education

काठमाडौं । आइफोन खरिदकर्ताहरुलाई नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउन टेलिकम र इभोलुनबीच सम्झौता भएको छ। टेलिकम र इभोलुसन ट्रेडिङ प्रालिले सहकार्यका लागि सम्झौता गरेका हुन ।

नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको टेलिकमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

Buzz Education

ताजा समाचार

गगन थापा महामन्त्रीमा उठ्ने ।

Madhyapur Diary

नेकपा ऐमाले मध्यपुर -८ र ९ वडा अधिवेशन उदघाटन सम्पन्न

Madhyapur Diary

मध्यपुर थिमि नगरपालिका प्रमुखलाई कोरोणा संक्रमण । सामाजिक सञ्जाल मार्फत जानकारी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy