मनोरञ्जन समाचार समाज

कमेडी च्यापियन उपबिजेता बिक्की लाई मात्रृशोक

आफ्नो फरक प्रस्तुतिको कारण कमेडी च्याम्पियन बाट एकाएक चर्चा कमाउन सफल तथा कमेडी च्याम्पियनको पछिल्लो सिजनको उपबिजेता  बिक्कि अग्रवालको आमाको निधन भएको छ ।
आफना छोरो बिक्किलाई काठ्मान्डौ मै सेटल गराउने उद्देश्य सहीत काठमान्डौ आएकी उनी कोठामा बेहोस अवस्थामा भेटीएकी थिईन । उच्च रक्तचाप र मधुमेहको बिरामी उनी बिरामी भएको खबर पश्चात उनका पति पनि सिक्किम बाट काठमान्डौ आएका छन । तर बिक्किका पिताले भने उनलाई जिउँदो देख्न सकेन ।
यस अघि बिक्किको फाईनल का लागि पनि बिक्किका आमाबुबा नेपाल आएका थिए ।

ताजा समाचार

आजदेखि सिनेमाघरमा डाँडाको बरपिपल

Madhyapur Diary

मध्यपुर -५ दिगुटोल स्थित शिवमन्दिर पुननिर्माण सिलान्यास सम्पन्न ।

Madhyapur Diary

काठ्मान्डौको मूलपानीमा यौन धन्दामा लगाईएका ३ युवतीको उद्दार

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy