Uncategorized

पेट्रोलियम पदार्थमा बढ्यो फेरी मूल्य ।

Buzz Education

नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य बुधबारमध्यरातदेखि लागु भएको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

 

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ बैंकक प्रस्थान

Madhyapur Diary

बोडेकी क्यान्सर पिडित सुजनाको उपचारका लागि खानेपानी ब्यबसायीहरूद्वारा रू ९२ हजार सहयोग प्रदान

Madhyapur Diary

नीलबाराहि श्रमदान – १४ औ श्रमदान आजबाट पुन सुचारु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy