पूर्व प्रधानमन्त्री बाबुराम भटराईले देशमा राष्ट्रपतिय शासन व्यबस्था लागु नभए सम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ । अहिलेको शासन प्रणालीले जति सरकार बनेपनि स्थिरता पाउन नस्कने बताउनु हुदै जब सम्म योग्य मानिस सबै धानेको प्रतिनिधिले नेतृत्व लिंदैन तबसम्म देशमा सहि अर्थमा लोकतन्त्र आउन नसक्ने र विकास र समृदि पनि आउन नसक्ने बताउनु भयो ।
गोरखाको शदीद लखन गाउँपालिकाको घेरुङमा आयोजित भेटघाट कार्यक्रममा उक्त कुरा डा. बाबुराम भटराईले बताउनु भएको हो ।